जनप्रतिनिधिहरु पार्टीको कमाण्डमा छैनन्

विकल्प न्यून/बेनी चैत्र ३ गते स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि राजनीतिक दलको भूमिका कस्तो छ ? स्थानीय तहले बनाउने नीति तथा कार्यक्रम र योजनामा उनीहरुको सहभागिता छ कि छैन । राजनीतिक दलको योजना र कार्यक्रमहरुलाई जनप्रतिनिधिहरुले कार्यान्वयन गरेका छन वा छैनन् । जनप्रतिनिधिबाट राजनीतिक दलले के अपेक्षा राख्छन् ? यस्तै विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धौलागिरि … Continue reading जनप्रतिनिधिहरु पार्टीको कमाण्डमा छैनन्